Logo

‘नेपाललाई शैक्षिक केन्द्र बनाउन सम्भव छ’

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले नेपालाई शैक्षिक केन्द्र बनाउन सकिने दाबी गरेका छन् । ललितपुर कुपण्डोलको पाटन कलेज फर प्रोफेसनल स्टडीजको दीक्षान्त समारोहमा बोल्दै महासेठले कम्तीमा पनि १० वर्षलाई राजनीति स्थिर हुने हो भने नेपाललाई शैक्षिक केन्द्र बनाउन सम्भव रहेको बताए । युवाहरूको विदेशी कलेजमा पढ्ने सपनालाई, विदेशका कलेजहरू नेपालमा नै…