Logo

एक-अर्कोसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्ति रोक्न एमालेसँग मिल्यौं : महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशका समस्या सम्बोधनका लागि कांग्रेस र नेकपा एमाले एक भएको बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मी उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठीक दिशामा नलैजाने भएकाले कांग्रेस-एमाले मिल्नुपरेको प्रष्ट्याए । प्रचण्ड सरकारले प्रतिवद्धता एउटा र काम अर्को गर्ने गरेको…