Logo

उपाधिका लागि दीपेन्द्रशिखर र मानेभञ्ज्याङ भिड्दै

विराटनगर । ओएसिस महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज फाइनल खेल हुँदै छ । इलामको ठूलो टुँडिखेलमा जारी प्रतियोगिताको फाइनलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसी र इलाम, रोङको दीपेन्द्रशिखर एफसी उपाधिका लागि भिड्दैछन् । शनिबारको पहिलो सेमिफाइनलमा मानेभञ्ज्याङले सप्तरीको नमोबुद्धलाई १–० गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । दोस्रो सेमिफाइनलमा दीपेन्द्रशिखरले झापाको बिर्तामोड युनाइटेडलाई २–०…