काठमाडौँ । नेकपा एमालेले संविधानको धारा ७६ को २ अनुसार सरकार गठन गर्न कुनै जटिलता नभएको बताएको छ । एमाले सचिवालय बैठकले गरेको निर्णय सुनाउने क्रममा एमाले नेता प्रदीप ज्ञवालीले अहिले संविधानको धारा २ कि ३ भनेर चलाइएको चर्चा उचित नभएको बताए । ‘७६ को २ अनुसार सरकार गठन गर्न कुनै जटिलता छैन’, ज्ञवालीले भने,…