इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको व्यापारिक भवन (सेन्ट्रल प्लाजा)मा बिहान ९ बजेपछि आगलागी सुरु भयो । प्लाजाको पाँचौँ तलामा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आउन ६ घण्टा लागेको थियो । जुन तलाको संरचना आगोका कारण पूर्णरूपमा क्षतिग्रस्त हुनुका साथै आगलागीका कारण भवन भित्रका अन्य संरचनाहरूमा समेत असर गरेको छ । इलाका…