पोखरा । पोखराको तेसापट्टीमा पहिला कल्पना सिनेमा हल रहेको जग्गामा प्रतिभा एजुकेशन फाउण्डेशनले एभरग्रिन एकेडेमी नाममा नयाँ शैक्षिक संस्था संचालनमा ल्याउने भएको छ । विद्यालय शिक्षामा तल्लो तहदेखि नै अन्तर्राष्ट्रियस्तरको पठनपाठन संचालन गर्ने उद्देश्ले एभरग्रिन एकेडेमी संचालनमा ल्याउन लागिएको हो । ‘स्टिम वेस’मा आधारित रही पठनपाठन हुने एभरग्रिनलाई सुविधा सम्पन्न बनाइने एकेडेमी निर्देशक किरण सापकोटाले…