Logo

गैरनाफामूलक संघसंस्थाहरूको सम्पत्ति शुद्धीकरणका लागि निर्देशिका बनाइने

ललितपुर । समाज कल्याण परिषद्ले संघसंस्थाहरूको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न निर्देशिका तर्जुमा गर्ने निणर्य गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका नवनियुक्तमन्त्री तथा परिषद्का अध्यक्ष नवलकिशोर साह सुडीले शुक्रबार परिषद्मा पदभार ग्रहण गर्दै उक्त निणर्यमा हस्ताक्षर गरेका हुन् । परिषदमा आबद्ध भएका गैर नाफामूलक संघसंस्थाहरूको लागि सम्पत्ति शुद्धीकरण…