काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले चैत्र १५ गते शुक्रवार पूर्वराजाका समर्थकहरु द्वारा भएको हिंसात्मक प्रदर्शन र अराजक गतिविधीले देशलाई आन्तरिक द्वन्द्वमा धकेल्ने प्रयास गरेको उल्लेख गरेको छ । शनिबार ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले एक विज्ञप्ति जारी गर्दै पूर्वराजाका समर्थकहरुले अमानबिय, अराजक, हिसांत्मक तथा अमर्यादित घटनाले राष्ट्रको भलो नहुने भन्दै यस्तो अराजक गतिविधीको…