Logo

पत्रकार रजकको हत्याको विरोधमा हेटौंडामा प्रदर्शन

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा पत्रकार हत्याको विरोधमा शनिबार हेटौंडामा प्रदर्शन गरिएको छ । समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा देशैभरी जस्तै मकवानपुरका पत्रकारहरू पनि आन्दोलित भएका छन् । हेटौंडाको पल्पसासभागृहबाट सुरु भएको पत्रकारहरुको प्रदर्शन मकवानपुर उद्योग वाणिज्यसंघ, पिपलबोट, बुद्धचोक हुँदै…