Logo

एभिन्यूजको कार्यालयमा गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले एभिन्यूजको कार्यालय अवलोकन गरेका छन् । शनिबार चैत्र १५ गते शुक्रबार आगजनी र तोडफोड भएका स्थलहरुको अवलोकन गर्ने क्रममा उनी एभिन्यूजको कार्यालय पनि पुगेका हुन् । १५ गते प्रदर्शनकारीद्वारा गरिएको आगजनीको समाचार संकलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । सो घटनापश्चात पत्रकारिता क्षेत्रका सबै संघ…