Logo

सदनमा माधव नेपालले खोजे प्रधानमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्वासको मत मागेर प्रधानमन्त्री केपी शर्मा ओली सदनमा नबसेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्रीको विश्वासको मतमाथिको छलफलका क्रममा उनले विश्वासको मत मागेर हिँड्दा सदनलाई महत्व नदिएको जस्तो देखिएको बताए । उनले ओली प्रधानमन्त्री भएकोमा बधाई समेत दिए । “मैले प्रधानमन्त्रीज्यूलाई देखिरहेको छैन…