Logo

भ्रष्टाचारमा मुछिएका सत्तापक्ष र प्रतिपक्षका नेतालाई कारवाही होसः  ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गरेका सत्तापक्ष र  प्रतिपक्ष दुवैलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । मंगलबार बसेको  प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार गरेका कसैलाई  नछोड्न आग्रह गरेका हुन् । उनले भने, ‘विगत दुई तीन दिनदेखि संसदमा हेरिरहेको छु । बडा गज्जबको जात्रा चलिरहेको छ । फाइलका फाइल,घोटालाका…