काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारबाट संविधान संशोधन हुने संकेत, आधार र अवस्था नदेखिएपछि पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको बताएका छन् । कांग्रेस एमाले गठबन्धनको संविधान संशोधन गर्ने प्रतिबद्धता कागजमै सीमित रहेको र पार्टीले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएको…