काठमाडौं । धितोभन्दा करिब एक अर्ब रुपैयाँ बढी रकम ऋण प्रवाह गरेको आरोपमा प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने सहितका १० जना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको नियन्त्रणमा छन् । प्रभु बैंकमा गाभिएको तत्कालिन सेन्चुरी बैंकको सिइओ रहँदा न्यौपानेले कर्मचारीहरूसँगको मिलेमतोमा धितोभन्दा बढी रकम ऋण प्रवाह गरेको भन्दै सिआईबीले उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएर अनुसन्धान…