काठमाडौं। गृहमन्त्री रमेश लेखक काठमाडौं विमानस्थलमा भएको सौय दुर्घटनास्थलमा पुगेका छन् । काठमाडौँबाट पोखराका लागि आफ्नै जहाजका प्राविधिक टोली लिएर उडेको सौर्य एयरलाइन्सको जहाज आज बिहान दुर्घटना भएको हो । उक्त विमानमा १९ जना यात्रु सवार रहेको बताईएको छ । दुर्घटनास्थलबाट केही शवहरु निकालिएको जनाईएको छ । विमानस्थलमा रहेका सबै सुरक्षा निकाय यतिवेला उद्धारको लागि…