Logo

‘विचारको रिक्तताले संसदको स्तर खस्कियो’

काठमाडौं । पूर्व सभामुख अग्नी प्रसाद सापकोटाले सबभन्दा राम्रो देखिनुपर्ने संसद्को स्तर दिन प्रति दिन खस्किँदै गएको भनेर आलोचना गरेका छन् । ‘विचारको शून्यताका कारण संसद्मा अराजकता बढेकाले दिन प्रति दिन संसद् खस्किँदै गएको छ,’ पूर्व सभामुख सापकोटाको टिप्पणी थियो । शनिबार माओवादीको मुख्यालयमा रिटर्नी सेन्टर नेपालको प्रथम बागमती प्रदेश सम्मेलनमा बोल्दै उनले भने, ‘अहिले…