हेटौँडा । विपदको नाममा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकाले नदिजन्य सामाग्रीको उत्खनन् गरी ठेकेदारलाई दिएको पाईएको छ । हेटौँडा उपमहानगरपालिकाले खहरे तथा खोला उत्खनन् कार्यमा बदमासी भएको पाइएको हो । ठेक्का मार्फत खोला खहरे उत्खनन् गर्ने अनुमति दिएको ठेकेदारलाई विपद व्यवस्थापन अन्तर्गत हेटौंडा उपमहानगरपालिका १७ मा पर्ने सातबोटेबाट २६ हजार घन मिटर उत्खनन् तथा बिक्री गर्ने…