Logo

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

हाल श्रमिकहरू न्यून पारिश्रमिक, अस्थायी रोजगारी र सामाजिक सुरक्षाको अभावबाट पीडित छन् । सरकारले तोकेको न्यूनतम तलबले दैनिक जीवन धान्न नसक्ने अवस्था छ । बढ्दो महँगीका बीच श्रमिक वर्ग झन् समस्यामा पर्दै गइरहेका छन् ।प्रेमल कुमार खनालअध्यक्षपेसागत महासंघ काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । हरेक…