काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुडी एवम कायम मुकायम गभर्नर बमबहादुर मिश्रले स्टार्टअपहरुले नेपालमै बसेर डलर कमाउन थालेको बताएका छन् । शुक्रबार काठमाडौंमा स्टार्टअप हब नेपाल र बिजनेस टेलिभिजनको संयुक्त आयोजनामा भएको एक कार्यक्रममा उक्त खुलासा गरेका हुन् । स्टार्टअप हब नेपाल र बिजनेस टेलिभिजनले बिल्डिड.द स्टार्टअप इकोसिस्टम इन नेपाल विषयक एक दिवसीय कायक्रममा गरेको…