काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले समाजमा मात्रै नभइ संसदमा समेत महिला हिंसा कायमै रहेको बताएकी छन् । मंगलबार सिंहदरबारमा आयोजित ‘मिडियामा महिला सांसदको सवाल’ विषयक अन्तरक्रियामा उनले संसदमा महिला सांसदलाई ह्यारेसमेन्ट गरिने उल्लेख गर्दै महिला पत्रकार र सांसदलाई उस्तै जोखिम रहेको बताइन् । उनले भनिन्, ‘महिला सांसदहरुलाई अहिले पनि हिंसा गरिन्छ । महिला…