काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले समयानुकूल वन, जंगल सम्बन्धी कानुन निर्माण गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौैंमा आयोजित वनको दिगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय विषयक संवाद कार्यक्रममा उनले वन क्षेत्र बढेको अवस्थामा वनबाट प्राप्त हुने वस्तु आयात गर्नुपर्ने नै अवस्था रहेको भन्दै यस्तो अवस्था अन्त्य गर्नको लागि नीतिगत सुधार आवश्यक रहेको बताए…