Logo

कलममसीलाई धार्मिक पर्यटनको गन्तब्य बनाउन सरकार तयार छ : मन्त्री सिंह

भक्तपुर । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नगरकोट नजिकको कलममसी धार्मिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्न सक्ने बताएका छन् ।  मंगलबार चाँगुनारायण नगरपालिकाको कलममसीमा शुरु भएको शिवपुराण महायज्ञ उदघाटन समारोहमा सम्बोधन गर्दै उनले  कलममसी क्षेत्र धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताएका हुन् । अहिले नगरकोट भ्रमण वर्ष प्रारम्भ भएको भन्दै महायज्ञले धार्मिक पर्यटनलाई…