Logo

कोशी प्रदेशमा मंगलबार सार्वजनिक बिदा

इटहरी । कोशी प्रदेश सरकारको वार्षिक थप गरिएको बिदा अनुसार मङ्गलवार आज सार्वजनिक बिदा छ । प्रदेश सरकारले अतिरिक्त बिदाका रूपमा सिरुवा पर्वको अवसरमा प्रदेश राजपत्रमा नै प्रकाशन गरी प्रदेशभरि सार्वजनिक बिदा दिएको हो । खासगरी तराइमा बस्ने आदिवासी समुदायले मनाउने सिरुवा पर्व नयाँ वर्षकै दिनदेखि सुरु हुन्छ । वैशाख १ गतेदेखि सुरु हुने यो…