Logo

राप्रपाको कार्यसम्पादन समिति बैठक आज, कार्यसमितिको बैठकका एजेण्डा तय गरिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। बैठक दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ। बैठकले असार ५ र ६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार केन्द्रीय कार्यसमितिको बैठक असार ५ गते…