काठमाडौँ । ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रमसँग काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका शिक्षामा नवप्रवर्तनका कार्यक्रम प्रभावकारी देखिएको दाबी गरिएको छ । यी कार्यक्रमबाट बालबालिकालाई लाभान्वित गराउन अन्तरसरकार सम्बन्धमा शिक्षाका कार्यक्रमलाई तहगत सरकारले अपनत्व ग्रहण गर्ने र कार्यान्वयनमा साझेदारबिच सहकार्य गर्ने वातावरण बनाइएको महानगरको दाबी छ । काठमाडौँ महानगरपालिकाले शुक्रबारबाट राष्ट्रिय सभा गृह र द व्लु पेभेलियनमा…