Logo

केसीसी एक्जिबिटको समापन गरिँदै, आज एलिना चौहान र जितु नेपालले प्रश्तुती दिने

काठमाडौं । काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजमा शुक्रबारदेखि जारी १७औं ‘केसीसी एक्जिबिट २०२४’ शनिबार आज सकिदैछ । शनिबार गायिका एलिना चौहान, हास्यकलाकार जितु नेपालसहितका कलाकारहरुका प्रस्तुति, लाइभ म्यूजिक, केसीसी आइडलको फाइनल राउन्डको कार्यक्रम हुँदैछ । कलेजकै विद्यार्थीहरुले तयार गरेका विज्ञान, प्रविधि तथा सूचना प्रविधिको विकासमा भएका उपलब्धि र अवसरहरु, नेपालको दीर्घकालीन विकास संरचनाका नमुनाहरु,…