आज मिति २०८२ वैशाख १३ गते, शनिवार, २६ अप्रिल २०२५। वैशाख कृष्णपक्ष त्रयोदशी तिथि, ६ः०५ बजेपछि चतुर्दशी। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन। मेष राशिअवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। बृष राशिचिताएको कामले राम्रै लाभ दिलाउनेछ।…