काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नारायणगढ मुग्लिन सडकको सिमलतालमा भएको दुर्घटनामा वेपत्ता भएकाहरु जीवित नभएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले २८ असारमा भएको दुर्घटनामा परेर वेपत्ता भएकाहरु जीवित भेटिने आशा मरेको भन्दै शवको खोजि कार्य भने जारी रहेको बताए । उनले भने, ‘बाढि पहिरो…