काठमाडौं। विश्वभर ओमिक्रोन कोरोना भाइरस द्रुत गतिमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले उच्च दरमा भाइरस फैलिएको भन्दै खतरा औल्याएको छ ।अहिलेसम्म विश्वका ७७ देशमा भाइरस फैलिएको छ । यो भाइरस फैलन नदिने विशेष सतर्कता अपनाइएको डब्लुएचओले जनाएको छ ।अफ्रिकाबाट भेटिएको भनिएको यो भाइरस यूरोप, एशियालगायत सबै महादेशमा देखा परेको छ । तर, अनुसन्धानबाट अहिलेको…