Logo

लमजुङमा हात्तीपाईले रोग बिरूद्द खोप अभियान सुरू

लमजुङ । लमजुङ जिल्लाका आठबटै पालिकाहरुले हात्तीपाईले विरुद्धको औषधी खुवाउने कार्यक्रम शुरुवात भएको छ । जिल्लामा हात्तीपाईले रोग नियन्त्रणका लागि सन् २००९ देखि औषधी खुवाउने कार्यक्रम लागु भएको थियो तर केहि पालिकाहरुमा अझै पनि हात्तीपाईले रोगका विरामीहरु देखिएकोले यसपटक औषधी खुवाइएको हो । लमजुङमा यस बर्ष १४ चरणमा हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउन लागिएको हो ।…