Logo

डेंगी नियन्त्रणमा सचेतना नै मुख्य उपाय : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले श्रावण महिनालाई ‘डेंगी सचेतना महिना’ को रूपमा मनाउने राष्ट्रिय अभियानको घोषणा गरेका छन् । बुधबार आयोजित औपचारिक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी रोगको संक्रमण साउन महिनाबाट सुरु हुने भएकाले यही समयमा सचेतना अभियानलाई तीव्र पार्नुपर्ने आवश्यकता औंल्याए । मन्त्री पौडेलले भने, ‘साउन महिनामा डेंगी लाग्ने सुरुवात हुन्छ…