काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो (बिहीबार) जारी गरेको तथ्यांकमा १७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको देखिएको छ। जुन पछिल्लो पाँच महिनायताकै बढी संक्रमित संख्या हो। गत कात्तिक ७ गते ४२ जनामा संक्रमण पुष्टि भएयता संक्रमितको संख्या निरन्तर घटेको थियो। तर हिजो भने एक्कासि १७ जनामा संक्रमण देखिएको हो।इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका…