बेइजिङ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप अन्त्य हुने भनिए पनि तर यसको खतरा अझै धेरै देशहरूमा कायम छ । कोरोना भाइरस फैलाउन जिम्मेवार मानिने चीनको कुरा गर्दा त्यहाँ कोभिड–१९ का कारण मृत्यु हुने क्रम जारी छ । यद्यपि चीनले अधिकांश रोकथामका उपायहरू हटाएको छ। जुन महिनामा कोरोनाबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा…