Logo

रामेछाप अस्पतालमा सुरु भयो आईसीयू सेवा

रामेछाप । रामेछाप जिल्ला अस्पतालमा पहिलो पटक आईसीयू सेवा सुरु भएको छ । सो सेवा सुरु भएसँगै गम्भीर प्रकृतिका बिरामीको पनि जिल्लामा नै उपचार सम्भव हुने भएको छ । जिल्ला अस्पतालले आफ्नै पहलमा दुई बेडको आईसीयू कक्ष सञ्चालनमा ल्याएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।  जिल्लामा आईसीयू उपचार कक्ष नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई उपचारको लागि…