Logo

अचानक हुने हृदयघातबाट कसरी जोगिने ?

कुनै पनि धमनीमा शतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु र सो भागको मृत्यु हुनु हृदयाघात हो । मुटुको देब्रेतिरको मुख्य धमनीमा अवरोध भएमा सो हृदयाघात प्राणघातक पनि हुन सक्छ । गलत जीवनशैली र खानपानका कारण आजभोलि सबै उमेरका मानिसमा हृदयाघातको जोखिम बढ्दो छ ।एक्लै भएको अवस्था वा अस्पतालको पहुँचबाट टाढा भएको वेला हृदयाघात…