Logo

हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नगाभ्न चेतावनी

मकवानपुर । मकवानपुरका विभिन्न आठ राजनीतिक दलले बागमती प्रदेश सरकारले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न गरिरहेको तयारीबाट पछि नहटे सडक सँगै सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपाले संयुक्त रुपमा विज्ञप्ति…