काठमाडौं । सन् २०२४ को १९ जुलाईयता हैजा संक्रमण फैलिइरहेको छ । २७ अगष्टसम्म पाँच जिल्लाका ६८ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ । ललितपुरमा सबैभन्दा धेरै ४८ जना संक्रमित भएका छन् । काठमाडौंमा ९, कैलालीमा आठ, र प्युठानमा दुईजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ । संक्रमित हुनेमा…