Logo

डा .पुकारचन्द श्रेष्ठविरुद्ध महिला चिकित्सकले दिइन् मेडिकल काउन्सिलमा उजुरी

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठविरुद्ध एक महिला चिकित्सकले गाली बेइज्जती र दुर्व्यवहारसम्बन्धी उजुरी दिएकी छन् । केन्द्रकै स्थायी विशेषज्ञ महिलाले चिकित्सकले निर्देशक श्रेष्ठविरुद्ध प्रहरी, मेडिकल काउन्सिलसहितका सरोकारवाला निकायमा उजुरी दिएकी हुन् । निर्देशक श्रेष्ठले आफूलाई देख्दा उत्तेजित हुनेसम्मको शब्दको प्रयोग गरेको, शल्यक्रिया गरिरहँदा शल्यक्रिया कक्षबाट विनाकारण आफूलाई अपमानित…