Logo

भवन बनेको तीन वर्षमा पनि सञ्चालनमा आएन प्रसूति गृह

रौतहट । भवन बनेको तीन वर्ष नाघि सक्दा समेत गुजरा नगरपालिकाको प्रसूति गृह अझै सञ्चालनमा आउन सकेको छैन । नेपाल सरकार, गुजरा नगरपालिका र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको सहयोगमा निमार्ण भएको उक्त भवन सञ्चालनमा आउन नसक्दा प्रसूति सेवा लिने स्थानीयवासी अन्यत्र जानुपर्ने बाध्यता छ । तीन वर्षअघि भवन निर्माणको काम सकिएको भए पनि गुजरा नगरपालिकाले…