बाजुरा । बाजुरामा पछिल्लो समय दाँते ओखर खेती राम्रो हुँदै गएको छ । जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न ठाउँमा लगाइएको दाँते ओखरका बिरुवा राम्रोसँग हुर्कनुका साथै फल्न समेत थालेका छन् । व्यक्तिगत फर्म र विभिन्न समूहले लगाएका दाँते ओखरका बिरुवा पछिल्लो समय राम्रोसँग हुर्किन र फल्न थालेका हुन्।कतिपय स्थानमा परीक्षणको लागी वृक्षारोपण गरिएका बिरुवा…