सुकुम्बासी र भूमिहीनहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । शनिबार ‘सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी एक हौंं’ भन्दै जबरजस्ती उठिबास र शुन्य व्यवस्थापनबिरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन् । दामोदर सापकोटा, नेपाल न्यूज बैंक

Breaking News 1
१३ असार २०८३, शनिबार
सुकुम्बासी र भूमिहीनहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । शनिबार ‘सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी एक हौंं’ भन्दै जबरजस्ती उठिबास र शुन्य व्यवस्थापनबिरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन् । दामोदर सापकोटा, नेपाल न्यूज बैंक

प्रकाशित मिति : १३ असार २०८३, शनिबार ४ : २९ बजे
प्रतिक्रिया