पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आउनु अगाडि नै त्रिभुवन विमानस्थलबाहिर प्रदर्शनकारीले राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध प्रदर्शन गरिररहेका छन् ।