Logo

Breaking News 1

होलीले फोहोर भएको वसन्तपुरमा गरियो सरसफाई (फाेटाेफिचर)



होली पर्वको रमाइलोपछि वसन्तपुर क्षेत्र फोहोर भएको थियो। रंग, प्लास्टिकजन्य वस्तुहरूले यस ऐतिहासिक स्थललाई अस्वच्छ बनाएको थियो। स्थानीय बासिन्दा र सफाइ कर्मचारीहरूले मिलेर रंग, कागज र अन्य फोहोर सफा गरेका छन् । 

तस्बिरहरू: बिजेन अमात्य / नेपाल न्यूज बैंक

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १० : ४६ बजे