Logo

तस्बिरमा हेर्नुहाेस् वायु प्रदूषणले ढाकेकाे फेवा तालको सौन्दर्य

पोखराको प्रसिद्ध फेवा तालको पामे क्षेत्रको दृश्यमा वायु  प्रदूषणले असर पारेकाे छ । सामान्यतया यहाँको सुन्दर ताल र पहाडी दृश्यले पर्यटकहरूको मनमोहक अनुभव गराउने गर्छ, तर वायु प्रदूषणले शुन्दर दृश्यता घटाएको छ । तस्बिरहरू / सबिन बिके