Logo

अन्तिम सोमबार डोलेश्वर महादेव मन्दिरमा दर्शन गर्दै भक्तजनहरू (तस्विरहरू)

आज साउन महिनाको अन्ति‍म सोमबार । साउन महिनाको आज अन्तिम सोमबार भएकाले केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको बाक्लो भीड लागेको छ ।  भगवान् शिवको आराधना, तीर्थ र व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको हो । मेलामा काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजन दर्शन गर्न आएका छन् । विसं २०६६ भदौ…