मुम्बई । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल एक्सन फिल्म ‘फाइटर’को लामो समयदेखि चर्चा भइरहेको थियो । फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन् । फ्यानहरुको उत्साह दोब्बर बनाउन ऋतिकको फिल्मको फर्स्ट लुक सार्वजनिक गरिएको छ । निर्माताहरूले उनको लुकसँगै उनको क्यारेक्टर पनि खुलाएका छन् । हो, फिल्ममा ऋतिक स्क्वाड्रन लिडर शमशेर पठानियाको भूमिकामा…