काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्म ‘पूणर् बहादुरको सारङ्गी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन् । यसअघि फिल्ममा गायक तथा कलाकार प्रकाश सपुत, मुकुन भुषाल, विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्धित भइसकेका छन् । फिल्मका निर्माता विनोद पौडेलका अनुसार फिल्म जेठ २१ गतेबाट छायांकनमा जानेछ । सरोज पौडेलको लेखन…