Logo

नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बेइजिङ फिल्म फेस्टिभलमा छानियो

काठमाडौं । निर्देशक नवीन सुब्बाले निर्देशन गरेको फिल्म ‘गाउँ आएको बाटो’ चीनको १२ औं ‘बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल’ मा पर्नेगरी छानिएको छ । यो ‘गाउँ आएको बाटो’ केही समयअघि ‘टोरोन्टो इन्टरनेश्नल फिल्म फेस्टिभल’ बाट विश्व प्रिमियर गरिएको थियो । फिल्म स्वीडेनमा भएको ४७ औं ‘गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सव-२०२४’ पनि छनोट भएको थियो । फिल्मको ‘वुसान…