Logo

हल र प्रचारको अभावले पनि राम्रा फिल्म असफल हुन सक्छन् : मदनकृष्ण श्रेष्ठ 

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाली चलचित्रको सफलताको मुख्य आधार गुणस्तरीय सामग्री रहेको बताएका छन् । चलचित्र समीक्षा पुरस्कार २०८१–२०८२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राम्रो चलचित्रले दर्शकको साथ पाउने गरेको उल्लेख गरे । उनले पछिल्लो समय नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढ्दै गएको भन्दै गुणस्तरीय चलचित्रहरू राम्रो व्यापार गर्न सफल भएको बताए ।…