Logo

‘वार २’ ले प्रि–सेल्समा ‘जवान’ र ‘पठान’को रेकर्ड तोड्यो

मुम्बई । ऋतिक रोशन र जुनियर एनटीआर अभिनीत यशराज फिल्म्सको आगामी फिल्म ‘वार २’ ले रिलिज हुन चार दिन बाँकी रहँदै टिकटिङ प्लेटफर्म बुक माई शो मा नयाँ रेकर्ड कायम गरेको छ। फिल्म हेर्न हालसम्म ८ लाख ३९ हजार दर्शकले चासो देखाइसकेका छन्। पछिल्ला २४ घण्टामा मात्र ७ हजार ३३ टिकट बिक्री भएको छ। यससँगै…